काठमाण्डौबाट मन्थलि जादै गरेको टाटा सुमाे सिन्धुलि खुर्कोट नजिकै भालु खोलामा दुर्घटना चालकाे घटनास्थलमै मृत्यु,६ जना घाइते


बिपि लोकमार्ग सडकअन्तर्गत गोलनजोर गाउँ पालिका ७ र सुनकाेसि गाउपालिका काे सिमानामा सिन्धुलि खुर्कोट नजिकै भालु खोलामा 12:20 बजे काठमाण्डौबाट मन्थलि जादै गरेको ना १ ज ४९३५ नम्बरकाे टाटा सुमाे दुर्घटना हुदा चालकाे घटनास्थलमै ज्यान गएकाे छ भने  यात्रु ६ जना घाइते भएका छन् | चालक दाेलखा मार्फुका २२ बर्सीय रामहरि दासकाे घट्नास्थलमै मृत्यु भएको  हाे |






Next
This is the most recent post.
पुरानी पोस्ट

एक टिप्पणी भेजें

[blogger]

MKRdezign

संपर्क फ़ॉर्म

नाम

ईमेल *

संदेश *

Blogger द्वारा संचालित.
Javascript DisablePlease Enable Javascript To See All Widget